काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर सेवाको माग निरन्तर बढेपछि सेवा जडान तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्राविधिक र व्यवस्थापकीय तयारी अघि बढाएको छ । कम्पनीले एफटीटीएच प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग बढिरहेको जनाएको हो । एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा प्राप्त गर्न सकिने भएकाले यस सेवाप्रति सेवाग्राही…
एनटी फाइबरको माग बढेपछि व्यवस्थापन सुदृढ गर्दै नेपाल टेलिकम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






