नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण दिएका हुन् ।
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण [तस्बिरहरू]
![‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-2_02703c33_CFeihsN0dn.jpeg)
Read Complete Original Article
Published originally on फरकधार






