नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले एमालेले विगतमा गरेका कामको समीक्षा गर्दा आफूहरूमाथि भएको आक्रमणलाई पनि बुझ्नुपर्ने बताए । उनले भने, ‘हामीले विगतका कामहरूको समीक्षा पनि गरेका छौँ । हामीमाथिको हमलाको एउटा कुरा ओझेलमा पर्ने गरेको छ । हामी किन धक्का खायौँ भन्दा हामीमाथि भित्री, बाहिरी चौतर्फी संयुक्त आक्रमण भएको थियो । हाम्रा विरोधीहरूले अत्यन्तै निर्णायक ढंग...
हामीलाई एक्लै पारेर हमला गरे, भित्री-बाहिरी शक्तिको आक्रमणबाट एमालेले धक्का बेहोर्यो : ओली

Read Complete Original Article
Published originally on फरकधार






