स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी पुराना सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

१२ कात्तिक, काठमाडौं। सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न विगतमा विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। कार्यान्वयन हुन बाँकी सहमतिलाई सम्बन्धित निकायसँग समन्वय गरी समयमै पूरा गर्ने सरकारको तयारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले विगतमा भएका सहमतिको समीक्षा गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा जोड दिने निर्णय […] The post स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी पुराना सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

आईओएस २७.२ मा एप्पल कारप्लेमा दुई नयाँ सुविधा थपिए
एप्पलले आईओएस २७.२सार्वजनिक गर्दै आफ्नो कारप्ले प्रणालीमा पोडकास्ट एप र सिरी एआईसम्बन्धी नयाँ सुविधा थपेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले पोडकास्टका नयाँ एपिसोड खोज्न र पहिलेको कुराकानी सम्झाउन सिरीलाई अनुरोध गर्न सक्नेछन्। ९टूम्याकका अनुसार, नयाँ अपडेटमा एप्पलले पोडकास्ट एपको होम ट्याब पुनः डिजाइन गरेको छ। यसअघि रहेको ‘अप नेक्स्ट’ खण्ड हटाएर त्यसको ठाउँमा ‘न्यु एपिसोड्स’ र ‘कन्टिन्यु प्लेइङ’ खण्ड राखिएको छ। ‘न्यु एपिसोड्स’ ...

नेपाल बैंकका सबै बैंकिङ सेवा सात घण्टा बन्द हुने
काठमाडौं । नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कार्य गर्न आफ्ना सम्पूर्ण बैंकिङ सेवा सात घण्टाका लागि बन्द गर्ने भएको छ । बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६:३० बजेसम्म बैंकिङ सेवा अवरुद्ध रहनेछ ।शाखा समायोजनका क्रममा तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले निर्धारित समयमा सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ ...

साइबर सुरक्षा परीक्षणमा केन्द्रित गुगलको नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक
काठमाडौं । गुगलले सफ्टवेयरका सुरक्षा कमजोरी पहिचान गर्न, तिनको परीक्षण गर्न र समाधान विकास गर्न विशेष क्षमता भएको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडल जटिल सफ्टवेयर इन्जिनियरिङका काम र साइबर सुरक्षा परीक्षणमा केन्द्रित छ ।गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको ...

सरकारी वेबसाइटको सुरक्षा कडा बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षा सुदृढ गर्न निर्देशन जारी गरेको छ । केन्द्रले Node.js रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको जनाउँदै सम्बन्धित निकायलाई प्रयोगमा रहेका संस्करण जाँच गरी नवीनतम सुरक्षित संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको हो ।केन्द्रका अनुसार पहिचान भएका कमजोरीको दुरुपयोग भएमा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने, सेवा अवरुद्ध हुने तथा सञ्चालन ...


