साइबर सुरक्षा परीक्षणमा केन्द्रित गुगलको नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक

काठमाडौं । गुगलले सफ्टवेयरका सुरक्षा कमजोरी पहिचान गर्न, तिनको परीक्षण गर्न र समाधान विकास गर्न विशेष क्षमता भएको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडल जटिल सफ्टवेयर इन्जिनियरिङका काम र साइबर सुरक्षा परीक्षणमा केन्द्रित छ ।गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । यसको क्षमता र सुरक्षाको थप मूल्यांकन गर्न सुरुमा सीमित संख्यामा साइबर सुरक्ष
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

सरकारी वेबसाइटको सुरक्षा कडा बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षा सुदृढ गर्न निर्देशन जारी गरेको छ । केन्द्रले Node.js रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको जनाउँदै सम्बन्धित निकायलाई प्रयोगमा रहेका संस्करण जाँच गरी नवीनतम सुरक्षित संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको हो ।केन्द्रका अनुसार पहिचान भएका कमजोरीको दुरुपयोग भएमा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने, सेवा अवरुद्ध हुने तथा सञ्चालन ...

नेपालको समस्या, प्रविधिको समाधान : निरज भुसालको बाढी सूचना परियोजना विश्वमञ्चमा
काठमाडौं । बिहान उठेर इमेल हेर्दा आफूले बनाएको परियोजना विश्वमञ्चमा पुगेको खबर पाएपछि अर्थ मन्त्रालयका आईटी इन्जिनियर तथा डेभलपर निरज भुसाल छक्क परे । आफूले बनाएको कामले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउला भन्ने उनले कल्पनासमेत गरेका थिएनन् ।“बिहानै उठेर इमेल हेर्दा आफूले बनाएको परियोजना विश्वमञ्चमा पुगेको थाहा पाएँ । सुरुमा त खुसीको सीमा नै थिएन । यस्तो हुन्छ भन्ने अपेक्षासमेत गरेको ...

फक्सवागनले प्राप्त गर्यो चीनको हेफेईमा लेभल ३ अटोनोमस भेहिकलको सडक परीक्षण अनुमति
फक्सवागनले चीनको आन्हुई प्रान्तको हेफेई सहरमा ‘एल ३’ स्तरको स्वायत्त सवारी सञ्चालनका लागि सडक परीक्षण अनुमति प्राप्त गरेको छ र उक्त सहरमा यस प्रविधिका लागि वास्तविक सडक परीक्षण तथा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिसकेको छ। यो अनुमति पत्र चीनमा उन्नत स्वायत्त सवारी प्रविधि भित्र्याउने जर्मन अटोमोबाइल कम्पनीको प्रयासमा एउटा महत्त्वपूर्ण कदम हो। यो सन् २०२७ सम्ममा एल ३ स्वायत्त सवारी (autonomous driving) ...


