नेपालको समस्या, प्रविधिको समाधान : निरज भुसालको बाढी सूचना परियोजना विश्वमञ्चमा

काठमाडौं । बिहान उठेर इमेल हेर्दा आफूले बनाएको परियोजना विश्वमञ्चमा पुगेको खबर पाएपछि अर्थ मन्त्रालयका आईटी इन्जिनियर तथा डेभलपर निरज भुसाल छक्क परे । आफूले बनाएको कामले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउला भन्ने उनले कल्पनासमेत गरेका थिएनन् ।“बिहानै उठेर इमेल हेर्दा आफूले बनाएको परियोजना विश्वमञ्चमा पुगेको थाहा पाएँ । सुरुमा त खुसीको सीमा नै थिएन । यस्तो हुन्छ भन्ने अपेक्षासमेत गरेको थिइन,” भुसालले आफ्नो अनुभव सुनाए ।नेपालमा बाढीका बेला सडकको अवस्था, उद्धार, मौसम र विद्युत्सम्बन्धी सू
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

कोप–३१ मा पर्वतीय मुद्दा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकता दिन नेपालको जोड
१२ कात्तिक, काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षण, जलवायु वित्तमा सहज पहुँच र जलवायु न्यायलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री खनालले टर्किए (टर्की) को अन्तालियामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा […] The post कोप–३१ मा ...

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण
ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ। गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएकोे हो। पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा ५०० वटा विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। उनका अनुसार परम्परागत रूपमा दाउरा तथा ...

सरकारी फाइल अड्काउने प्रवृत्ति रोक्न नयाँ नियम, अब अनलाइनबाटै ट्र्याकिङ
काठमाडौं । सरकारी कार्यालयमा फाइल लामो समयसम्म अड्किने, अनावश्यक कागजात माग्ने र निर्णयका लागि विभिन्न तह धाउनुपर्ने समस्या अन्त्य गर्ने उद्देश्यले सरकारले सरकारी निर्णय प्रक्रियालाई सरल, छिटो र प्रविधिमैत्री बनाउन नयाँ नियमावली कार्यान्वयनमा ल्याएको छ ।‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ले निर्णयका तह सीमित गर्ने, फाइल फर्छ्योटका लागि निश्चित समय तोक्ने, विद्युतीय प्रणालीमार्फत काम गर्ने ...

आईओएस २७.२ मा एप्पल कारप्लेमा दुई नयाँ सुविधा थपिए
एप्पलले आईओएस २७.२सार्वजनिक गर्दै आफ्नो कारप्ले प्रणालीमा पोडकास्ट एप र सिरी एआईसम्बन्धी नयाँ सुविधा थपेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले पोडकास्टका नयाँ एपिसोड खोज्न र पहिलेको कुराकानी सम्झाउन सिरीलाई अनुरोध गर्न सक्नेछन्। ९टूम्याकका अनुसार, नयाँ अपडेटमा एप्पलले पोडकास्ट एपको होम ट्याब पुनः डिजाइन गरेको छ। यसअघि रहेको ‘अप नेक्स्ट’ खण्ड हटाएर त्यसको ठाउँमा ‘न्यु एपिसोड्स’ र ‘कन्टिन्यु प्लेइङ’ खण्ड राखिएको छ। ‘न्यु एपिसोड्स’ ...


