काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) लाई नवीनतम प्रविधि तथा आधुनिक आर्किटेक्चरमा आधारित बनाउँदै स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। अद्यावधिक प्रणालीले स्वास्थ्य सेवा प्रदायकबाट प्राप्त उपचारसम्बन्धी दाबीहरूको छिटो र प्रभावकारी रूपमा रुजु तथा मूल्याङ्कन गर्न सहयोग पुर्&…
स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्यो बीमा व्यवस्थापन सूचना प्रणाली

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





