Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ : ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ : ओली
Photo / Coverage: फरकधार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्नुपर्ने धारणा राखेका हुन् । उनले निर्वाचन खर्च कटौती गर्ने हो भने दुवै तहको निर्वाचन मंसिरमा एकैपटक गर्न सकिने विकल्पसमेत अघि सारे । ‘स्थानीय तह निर्वाचनको वैशाख अन्तिम र प्रदेशको मंसिरमा हुनुपर्छ । खर्च कटौतीको कुरा गर्ने हो भने मंसिरमा एकैपटक गरौँ,’ ओलीले भने । उनले निर्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
समसामयिक राजनीतिक अवस्थाबारे एमाले अध्यक्ष ओलीले गरे सम्पादकसँग छलफल
PoliticsJust now

समसामयिक राजनीतिक अवस्थाबारे एमाले अध्यक्ष ओलीले गरे सम्पादकसँग छलफल

काठमाडौँ, मङ्सिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्नुभएको छ। बिहीबार काठमाडौँको बुद्धनगरमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, मुलुकको आर्थिक अवस्था तथा पार्टीको आगामी रणनीतिबारे सम्पादकहरूसँग संवाद गर्नुभएको हो। अन्तरक्रियामा सहभागी सम्पादकहरूले समसामयिक राजनीति, जनजीविकाका सवाल तथा सञ्चार क्षेत्रका विभिन्न मुद्दामा आ–आफ्ना धारणा र सुझाव राख्नुभएको थियो। छलफलमा मुलुकको ...

जनताटाइम्स
पार्टीकाे अन्तर्विरोधमा नखेल्न सम्पादकहरुलाई एमाले अध्यक्ष ओलीकाे आग्रह
PoliticsJust now

पार्टीकाे अन्तर्विरोधमा नखेल्न सम्पादकहरुलाई एमाले अध्यक्ष ओलीकाे आग्रह

काठमाडौं, मंसिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूसँग अन्तरक्रियामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको अनुपस्थितिबारे प्रश्न उठाउने सञ्चारमाध्यमका सम्पादकहरूमाथि नै पार्टीभित्रको अन्तर्विरोधमा खेल्न खोजेको आरोप लगाउनुभएको छ । एमाले प्रचार विभागले बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आयोजना गरेको अन्तरक्रियामा पौडेल र पोखरेलको अनुपस्थितिबारे प्रश्न उठेपछि अध्यक्ष ओलीले प्रश्नकर्ताहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । पार्टीका दुई ...

जनताटाइम्स
विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन
PoliticsJust now

विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन

काठमाण्डु – राष्ट्रिय भेलापछि पार्टीमा घेराबन्दी बढ्दै गएको अवस्थामा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूलाई बोलाएर अन्तरक्रिया गरे । अन्तरक्रियाको सबैभन्दा अनौठो दृश्य के थियो भने त्यहाँ न वरिष्ठ उपाध्यक्ष विद्या भण्डारी थिइन्, न अन्य पदाधिकारीहरू नै । ‘अध्यक्ष ओली र सम्पादकहरूबीच समसामयिक विषयमा छलफल’ शीर्षकमा आयोजना गरिएको छलफलमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष […] ...

काठमाण्डुपाटी
बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]
PoliticsJust now

बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]

गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन । बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन् । गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । बाढी पसेर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement