Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – राष्ट्रिय भेलापछि पार्टीमा घेराबन्दी बढ्दै गएको अवस्थामा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूलाई बोलाएर अन्तरक्रिया गरे । अन्तरक्रियाको सबैभन्दा अनौठो दृश्य के थियो भने त्यहाँ न वरिष्ठ उपाध्यक्ष विद्या भण्डारी थिइन्, न अन्य पदाधिकारीहरू नै । ‘अध्यक्ष ओली र सम्पादकहरूबीच समसामयिक विषयमा छलफल’ शीर्षकमा आयोजना गरिएको छलफलमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ : ओली
PoliticsJust now

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्नुपर्ने धारणा राखेका हुन् । उनले निर्वाचन खर्च कटौती गर्ने हो भने दुवै तहको निर्वाचन मंसिरमा एकैपटक गर्न सकिने विकल्पसमेत अघि सारे । ‘स्थानीय तह निर्वाचनको वैशाख अन्तिम र प्रदेशको मंसिरमा हुनुपर्छ ...

फरकधार
बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]
PoliticsJust now

बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]

गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन । बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन् । गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । बाढी पसेर ...

फरकधार
सरकारका १७ मन्त्रीको वरीयता हेरफेर, को कुन स्थानमा ?
PoliticsJust now

सरकारका १७ मन्त्रीको वरीयता हेरफेर, को कुन स्थानमा ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम कायम गरिएको हो । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ । २०८२ चैत १३ गते गठन भएको १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा […] ...

लोकपथ
हिमालयन बैंकलाई भिसाको दुई प्रतिष्ठित अवार्ड
PoliticsJust now

हिमालयन बैंकलाई भिसाको दुई प्रतिष्ठित अवार्ड

हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम Acquirer रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित “Excellence in Contactless Acquiring” र “Excellence in POS Acquiring Business – Principal Client” गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको छ ।  भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement