गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन । बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन् । गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । बाढी पसेर घरभित्र थुप्रिएको माटो, लेदो, ढुंगा र फोहोर हटाउन स्थानीयवासीलाई अझै कठिन भइरहेको छ । ...
बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]
![बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-2_9766b67a_KcprLHLLSq.jpeg)
Read Complete Original Article
Published originally on फरकधार






