सोलुखुम्बुको होटल गुडलकमा आगलागी

दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

बडीमालिका हिमपात अपडेटः : एक जनाकाे उद्धार, एकको खोजी जारी
धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो । चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए । प्रमुख जिल्ला अधिकारी मुक्तिराम ...

पत्रकारमाथि धरपकडले रास्वपाभित्रको झगडा उदांगो भयो : प्रभु साह
अध्यक्ष साहले भने, ‘पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्रीलाई जानकारी नभएको भनिएको छ । त्यसोभए देश कसले चलाएको छ त ?’ ...

पत्रकार धरपकडबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
‘हिजो जुन प्रकारको घटना भयो, पत्रकारमाथि सोधपुछ गर्ने नाममा जहाँबाट जसरी भयो, त्यो गलत भयो भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रहेको छ,’ उनले भने । ...

नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत
नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कात्तिक १२ गतेको मितिमा लामालाई अध्यक्ष पदमा मनोनीत गरेको पत्रमार्फत जानकारी गराएको हो । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । त्यसैगरी, आगामी छ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी ...


