नयाँदिल्ली : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे। प्रधानमन्त्री वालेन्द्र शाहसँगै भारत भ्रमणमा रहेका उनले आइतबार नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका हुन्। नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय…
सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह

Read Complete Original Article
Published originally on उकेरा





