नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न र यसअघि नेपालमा लगानी गरिसकेका व्यवसायीलाई लगानी विस्तार गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा आइतबार नयाँदिल्लीमा आयोजित नेपाल…
भारतीय उद्योगीलाई अर्थमन्त्रीको आह्वान : ‘निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्’
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






