नयाँदिल्ली। भारतको मदिरा उद्योगमा बजार नेतृत्वको समीकरण परिवर्तन भएको छ। बेलायती बहुराष्ट्रिय कम्पनी डियाजियोको भारतीय सहायक कम्पनी युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) आर्थिक वर्ष २०२५/२६ मा सबैभन्दा बढी आम्दानी गर्ने मदिरा उत्पादक कम्पनी बनेको छ। रोयल च्यालेन्ज, म्याकडोवेल्स नम्बर १, सिग्नेचर, ब्ल्याक डग र सिंगलटनजस्ता लोकप्रिय ह्विस्की तथा स्कच ब्रान्ड उत्पादन गर्दै आएको युना…
मदिरा बजारमा बदलियो नेतृत्व, डियाजियो बन्यो सबैभन्दा बढी आम्दानी गर्ने कम्पनी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





