काठमाडौं। भारतका विदेशमन्त्री डा.एस.जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिने बताएका छन्। आइतबार साँझ नयाँदिल्ली भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेपछि जयशंकरले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गर्दै सोमबार भारतीय प्रधानमन्त्री नरे…
नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिन्छ : जयशंकर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





