सुनकोसी मरिणको ठेक्का विवादमा दुई उच्च अधिकारी प्रधानमन्त्री कार्यालयको ‘हिरासत’मा !

काठमाण्डु- राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर सरकार र प्रशासनिक वृत्तमा नयाँ विवाद उत्पन्न भएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको छ। तर पनि उनीहरूलाई प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नराखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कुल गार्हस्थ्य उत्पादनमा कर्णालीले दिन्छ २ खर्ब ७७ अर्बको योगदान, समग्रमा कस्तो छ प्रदेशको आय ?
• नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको आर्थिक अवस्था मूल्यांकन प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादन २ खर्ब ७७ अर्ब पुग्ने अनुमान गरेको छ। • कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५२%, १०.०७% र ५८.४१% रहने प्रारम्भिक अनुमान गरिएको छ। • प्रदेशको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, र कृषि प्रणालीमा सुधारको आवश्यकता ...

पतिकै अगाडि देवरसँग विवाह गर्न खोजेपछि…
एजेन्सी । भारतको उत्तर प्रदेशस्थित बागपतमा सम्बन्धलाई लिएर अनौठो घटना सार्वजनिक भएको छ। एक महिला काखमा बच्चा र साथमा पतिलाई लिएर मुख्यमन्त्री सामूहिक विवाह योजनाअन्तर्गत आफ्नै देवरसँग विवाह गर्न पुगेकी छन्। सामूहिक विवाह योजनाका लागि आएका आवेदनको जाँच गर्ने क्रममा यो घटना बाहिरिएको हो। अधिकारीहरूले कानुनी रूपमा सम्बन्धविच्छेद भएको प्रमाण मागेपछि महिलाले सादा कागजमा लेखिएको पञ्चायतको निर्णय देखाएकी थिइन्। उनले आफूलाई ...

ट्रम्पले ब्राजिलको निर्वाचनलाई भने ‘लज्जास्पद’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनको आलोचना गरेका छन् । उनले उक्त निर्वाचनलाई लज्जास्पद भन्दै यसले ब्राजिलका जनताको अपमान गरेको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको बताए । तर, ब्राजिलमा भएका घटनाक्रम हेर्दा त्यसबारे शब्दमा वर्णन गर्न कठिन भएको उनको भनाइ थियो । […] ...



