Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ट्रम्पले ब्राजिलको निर्वाचनलाई भने ‘लज्जास्पद’

ट्रम्पले ब्राजिलको निर्वाचनलाई भने ‘लज्जास्पद’

10/30/2026, 2:19:25 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पले ब्राजिलको निर्वाचनलाई भने ‘लज्जास्पद’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनको आलोचना गरेका छन् । उनले उक्त निर्वाचनलाई लज्जास्पद भन्दै यसले ब्राजिलका जनताको अपमान गरेको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको बताए । तर, ब्राजिलमा भएका घटनाक्रम हेर्दा त्यसबारे शब्दमा वर्णन गर्न कठिन भएको उनको भनाइ थियो । […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

‘तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन कुटनीतिक पहल जारी छ’
ताजा खबरJust now

‘तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन कुटनीतिक पहल जारी छ’

गत १० भदौको रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीले क्षति पुर्‍याएको रसुवागढी नाकाको पुनःनिर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  शुक्रबार मन्त्रालयले नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो। प्रेस ब्रिफिङमा बोल्दै पररा... ...

नेपालखबर
प्रधानमन्त्री शाहको भारत भ्रमणः हल्ला धेरै भयो, दुबैतर्फ समन्वय नमिल्दा मिति तय हुन सकने
ताजा खबरJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणः हल्ला धेरै भयो, दुबैतर्फ समन्वय नमिल्दा मिति तय हुन सकने

• प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तयारीमा ढिलाई भएको छ, समन्वय नपुग्दा यस्तो भएको हो। • परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेले भ्रमणको मिति अझै तय नभएको जानकारी दिएका छन्। • दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने र एजेन्डा समन्वयमा तय हुने बताइएको छ। ...

नेपालबहस
सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद
ताजा खबरJust now

सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट विस्फोटक पदार्थ तथा पटका भित्रिन नदिन सीमामा कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play