नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । अब सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउँदै लुम्बिनी फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिनेछ । लिग चरणको प्रदर्शनका आधारमा दुवै टोली बलिया देखिएका छन् । लुम्बिनी ११ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । उसले सात खेलमध्ये पाँचमा जित, एकमा हार र ए...
सुदूरपश्चिमलाई ब्याटिङको निम्तो, लुम्बिनीले जित्यो टस

Read Complete Original Article
Published originally on फरकधार






