सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रश्न : कांग्रेसले राजीनामा मागेको छ, के गर्नुहुन्छ ?

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको राजीनामा माग्यो । कांग्रेसले मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरू नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर गर्दै राजीनामा मागेको हो । भट्ट नेतृत्वको सरकारले प्रदेशसभाबाट बजेट पास गर्दा गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप कांग्रेसको छ । प्रदेशसभाको बहुमतले दसैंको पूर्वसन्ध्यामा गत २५ असोजमा चालु आर्थिक वर्ष २०८३/८४ […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

उत्तराखण्डमा कांग्रेसको उग्र प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार
भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो । मंगलबार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रयोग गरी तितरबितर पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको ...

के कांग्रेसलाई ‘रि-ब्राण्डिङ’ गर्न खोज्दैछन् गगन ?
पोखरा- गत पुस मसान्तममा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले पार्टीलाई परिवर्तनको मार्गमा डोर्याउने प्रयत्न गरिरहेका छन् । आमसर्वसाधारणले नरुचाएका पुराना पुस्ताका नेताहरूको कार्यशैलीको निरन्तरता आफूहरूमा र पार्टी वृत्तमा नदेखियोस् भन्नेमा थापा सचेत देखिन्छन् । जुन उनका सार्वजनिक अभिव्यक्तिहरूले पुष्टि गरिरहेका छन्। समाजले खोजेको नेतृत्व र कांग्रेस कस्तो हो भन्नेबारेमा उनले […] ...

युद्धले थलिएको इजरायलमा चुनाव, नेतान्याहुको सत्ता जोगिएला कि ढल्ला ?
तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन् । सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ । नेतान्याहुले पूर्व सैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन् । कुनै पनि ...
एनपिएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ...


