Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/उत्तराखण्डमा कांग्रेसको उग्र प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

उत्तराखण्डमा कांग्रेसको उग्र प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

10/27/2026, 2:42:12 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
उत्तराखण्डमा कांग्रेसको उग्र प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो । मंगलबार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रयोग गरी तितरबितर पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उत्तराखण्ड प्रदेश कांग्रेस कमिटीको आह्वानमा भएको प्रदर्शनको नेतृत्व प्रदेश कांग्रेस अध्यक्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

पूर्वअर्थसचिव घिमिरे स्टाफ कलेजको कार्यकारी निर्देशक नियुक्त
राजनीतिJust now

पूर्वअर्थसचिव घिमिरे स्टाफ कलेजको कार्यकारी निर्देशक नियुक्त

काठमाण्डु– सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ ।घिमिरे पूर्वअर्थसचिव हुन् । उनले केही महिनाअघि मात्र सचिवबाट अनिवार्य अवकाश पाएका थिए । घिमिरेलाई खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रतिष्ठानको कार्यकारी निर्देशक यसअघि मन्त्रिपरिदषले नियुक्त गर्ने व्यवस्था […] ...

काठमाण्डुपाटी
एनपिएल :पावर प्लेमा विराटनगरको ४६ रन, एक विकेट गुमायो
राजनीतिJust now

एनपिएल :पावर प्लेमा विराटनगरको ४६ रन, एक विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्सले पावर प्लेमा ४६ रन जोडेको छ ।  विराटनगरले पावर प्लेमा एक विकेट गुमाएको छ । यसअघि चितवन राइनोजले आफ्नो इनिङ्सको पावर प्लेमा कुनै विकेट नगुमाई ५० रन जोडेको थियो । विराटनगरका ओपनर लोकेश बम १३ बलमा एक छक्का र तीन चौकाको मद्दतमा २६ रन बनाएर आउट भए । उनलाई चितवनका रञ्जीत कुमारले आउट ...

फरकधार
एमाले राष्ट्रिय भेलाको तयारी तीव्र
राजनीतिJust now

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र

काठमाडौँ, कात्तिक १० गते। नेकपा (एमाले) को आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा मङ्गलबार पार्टी केन्द्रीय कार्य... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play