काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ५० को इकाई आज मंसिर २ गतेदेखि बिक्री खुला भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि छुट्याइएको छ । यो कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत हो । बाँकी ८ करोड ५० लाख इ…
सिटिजन्स सुपर ५० को इकाई बिक्री खुला, न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





