काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन् । उनले रोजगारदाता र श्रमिकले सामाजिक सुरक्षा कोषमा गर्ने योगदानमा देखिएको असमानता हटाउँदै प्रणालीलाई व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने बताएका छन् …
सार्वजनिक खरिदका श्रमिकको ज्याला र सामाजिक सुरक्षा योगदान पुनरावलोकन गर्न पाण्डेको आग्रह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






