Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सलमान खानलाई बिश्नोई समाजले भन्यो, ‘माफी माग’

सलमान खानलाई बिश्नोई समाजले भन्यो, ‘माफी माग’

10/20/2026, 12:17:11 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सलमान खानलाई बिश्नोई समाजले भन्यो, ‘माफी माग’

बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच, जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवन्द्र बुढियाले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन् । बुढियाका अनुसार, कुनै समुदायसँग माफी माग्दैमा व्यक्तिको प्रतिष्ठा घट्दैन । सलमान खानले आफैँ अघि…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा
OthersJust now

जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ । करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ । यस वर्ष पनि बुधबार (भोली) रावण वध कार्यक्रम हुन लागेको छ । कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण वध कार्यक्रमलाई प्रत्येक वर्ष भव्यता प्रदान गर्दै आएको छ ...

पर्दाफास
कर्णालीमा बालअधिकार : कानुन बलियो, कार्यान्वयन कमजोर
OthersJust now

कर्णालीमा बालअधिकार : कानुन बलियो, कार्यान्वयन कमजोर

कर्णाली प्रदेशमा अझै पनि धेरै बालबालिका आफ्ना आधारभूत अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको सरोकारवालाले बताएका छन् । नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकार सुनिश्चित गरे पनि कर्णालीमा बालअधिकारको अवस्था सन्तोषजनक नभएको उनीहरुले बताएका हुन् । बालविवाह, बालश्रम, छाउपडी प्रथा, गरिबी, शिक्षा तथा स्वास्थ्य सेवामा सीमित पहुँचलगायतका कारण कर्णालीका बालबालिकाले कानुनले सुनिश्चित गरेका अधिकार व्यवहारमा पूर्ण रूपमा उपभोग गर्न ...

पर्दाफास
२४ घण्टामा विपद्का २४ घटना : एकको मृ*त्यु, ११ जना घाइते
OthersJust now

२४ घण्टामा विपद्का २४ घटना : एकको मृ*त्यु, ११ जना घाइते

३ कात्तिक, काठमाडौं । बितेका पछिल्ला २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको… ...

अनलाइन खबर
दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?
OthersJust now

दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?

दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन नपाएकाहरू पनि दसैंमा परिवारसँग बसेर मनपर्ने परिकारको स्वाद लिन चाहन्छन् । आफन्तसँगको जमघटमा ‘आज त खानैपर्छ’ भन्दै धेरैजसोले आफ्नो खानपानको ख्याल गर्न बिर्सिन्छन् । यस्तोमा उच्च रक्तचापका बिरामीका लागि चाडपर्वको यही… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play