Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारले डा.गोविन्द केसीसँग वार्ता गर्न गठन गर्‍यो चार सदस्यीय टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले डा.गोविन्द केसीसँग वार्ता गर्न गठन गर्‍यो चार सदस्यीय टोली
Photo / Coverage: लोकपथ

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा। डा। गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद
Latest NewsJust now

सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो । सांसद तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनी वडाध्यक्ष लामाको कार्यकक्षमा पुगेर सडकको अवस्था राम्रो नभएको भन्दै प्रश्न गरिरहेको देखिन्छ । उनले सडक कतै पनि सफा नभएको र सडक बनाउन ...

केन्द्रबिन्दु
आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
Latest NewsJust now

आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दन्र्यानी चिन्ह लगाइदिएका छन् । विगतमा गृह सचिवले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिने परम्परा थियो । नेपाल प्रहरीमा ३४ औँ आईजीपी बनेका केसीलाई सरकारले आजै आईजीपी बनाउने निर्णय गरेको थियो । गृहमन्त्री गुरुङले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिएपछि गृहसचिव केदारनाथ शर्माले पुष्पगुच्छा दिएर बधाई दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरीका ...

कर्पोरट खबर
आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा
Latest NewsJust now

आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने विषयमा सरकार र सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक अभिव्यक्ति आएको भन्दै व्यङ्ग्य गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले आईजीपी हटाउने निर्णयको आधार र त्यससँग जोडिएका घटनाक्रम पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरे। सरकारका प्रवक्ता पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताउने तर पार्टीका प्रवक्ताले भने त्यस्तो निर्देशन नदिएको बताउने ...

नेपालन्युज
तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)
Latest NewsJust now

तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)

काठमाडौँ । उज्यालोको पर्व तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई माटोका भाँडाकुँडा र दियो-पाला बनाउन भ्याइनभ्याई छ । तिहारमा घर–आँगन, कोठा झिलिमिली पार्न प्रयोग गरिने माटोका दियोको माग उच्च हुन्छ ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play