काठमाडौँ । उज्यालोको पर्व तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई माटोका भाँडाकुँडा र दियो-पाला बनाउन भ्याइनभ्याई छ । तिहारमा घर–आँगन, कोठा झिलिमिली पार्न प्रयोग गरिने माटोका दियोको माग उच्च हुन्छ ।...
तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)

Read Complete Original Article
Published originally on रातोपाटी






