काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दन्र्यानी चिन्ह लगाइदिएका छन् । विगतमा गृह सचिवले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिने परम्परा थियो । नेपाल प्रहरीमा ३४ औँ आईजीपी बनेका केसीलाई सरकारले आजै आईजीपी बनाउने निर्णय गरेको थियो । गृहमन्त्री गुरुङले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिएपछि गृहसचिव केदारनाथ शर्माले पुष्पगुच्छा दिएर बधाई दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरीका एआईजी र डीआईजीहरूको उपस्थिति थियो । The post आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह

Read Complete Original Article
Published originally on कर्पोरट खबर






