सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

११ कात्तिक, काठमाडौं। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित […] The post सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

कोड प्रयोग गरेर च्याट लक गर्ने सुविधा ल्याउँदै च्याटजीपीटी
ओपनएआईले च्याटजीपीटीमा प्रयोगकर्ताका कुराकानीलाई अरू व्यक्तिको पहुँचबाट सुरक्षित राख्न लक्ड च्याट्स नामक नयाँ सुविधा ल्याएको छ। यो सुविधा प्रयोग गरेपछि प्रयोगकर्ताले आफूले चाहेका केही कुराकानीलाई नियमित च्याट हिस्ट्री, पिन गरिएको कुराकानी र सर्च रिजल्टमा नदेखिने बनाउन सक्नेछन्। यस्ता कुराकानी खोल्न चार अङ्कको पिन कोड आवश्यक पर्नेछ। आईफोन र एन्ड्रोइड फोनमा फेस आईडीजस्ता बायोमेट्रिक पनि प्रयोग गर्न सकिनेछ।विशेषगरी सार्वजनिक स्थानमा हुँदा वा आफ्नो ...

खगोलविद्हरूले पत्ता लगाए २७ दिनसम्म सक्रिय रहेको शक्तिशाली ब्रह्माण्डीय विस्फोट
खगोलविद्हरूले अन्य यस्तै ब्रह्माण्डीय विस्फोटको तुलनामा निकै शक्तिशाली गामा-रे विस्फोट पत्ता लगाएका छन्। यो विस्फोटको शक्ति र अवधि असाधारण रहेको छ। यो गामा-रे विस्फोट (जीआरबी) विशेष हुनुको कारण यसलाई ऊर्जा प्रदान गर्ने केन्द्रीय स्रोत करिब २७ दिनसम्म सक्रिय रहनु हो। प्रारम्भिक विस्फोटपछि पनि यसबाट एक्स-रेका चमकहरू निस्किरहेका थिए। यो अवधिसम्म सक्रिय रहेको यसअघिको सबैभन्दा लामो गामा-रे विस्फोटको तुलनामा २० दिन बढी ...

एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
११ कात्तिक, काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले […] The post एनपीएल : ...


