एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

११ कात्तिक, काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले […] The post एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

भेराइजनले एडब्ल्यूएससँग २ अर्ब डलरभन्दा बढीको एआई सम्झौता गर्यो
अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्दै अर्को ठूलो एआई पूर्वाधार सम्झौता गरेको छ। यसपटक कम्पनीले अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) सँग २ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको सम्झौता गरेको हो। आम्दानी र नाफामा भएको राम्रो वृद्धिका साथै पोस्टपेड फोनका नयाँ ग्राहक र कुल नयाँ खाताको संख्यामा उल्लेख्य वृद्धि भएपछि भेराइजनले सोमबार लगातार तेस्रो त्रैमासिकमा पूरै आर्थिक वर्षका लागि आफ्नो ...

गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
१२ कात्तिक, काठमाडौं। गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ । गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित […] The post गुगलले सार्वजनिक ...

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने
१२ कात्तिक, काठमाडौं। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख […] The post नागढुङ्गा सुरुङमार्गमा ...

काउब्वाय स्पेसले २० हजार एआई डाटा सेन्टर प्रक्षेपण गर्न सार्वजनिक गर्यो ‘बिग आइरन’ रकेट
काउब्वाय स्पेसले ८६ मिटर अग्लो बिग आइरन रकेट पहिलो पटक सन् २०२८ को अन्त्यतिर प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। कम्पनीले अन्तरिक्ष क्षेत्रमा ठूलो भूमिका खेल्न कसरी योजना बनाएको छ भन्ने कुरा सार्वजनिक गरेको छ। रोबिनहुडका सहसंस्थापक बैजु भट्टको नेतृत्वमा रहेको क्यालिफोर्नियास्थित यो कम्पनीले पृथ्वीको तल्लो कक्षमा २० हजार कृत्रिम बुद्धिमतामा आधारित डेटा सेन्टरको समूह सञ्चालन गर्ने योजना बनाएको छ। कम्पनीले ती उपग्रह ...


