नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

१२ कात्तिक, काठमाडौं। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख […] The post नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

कर्णालीका हिमाली जिल्लामा वर्षा, हिमपातको सम्भावना, सतर्क रहन आग्रह
१२ कात्तिक, काठमाडौं। अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार बिहीबार कात्तिक १२ गतेदेखि शनिबार कात्तिक १४ गतेसम्म मौसममा प्रभाव पर्ने सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाअनुसार […] The post कर्णालीका हिमाली ...

भेराइजनले एडब्ल्यूएससँग २ अर्ब डलरभन्दा बढीको एआई सम्झौता गर्यो
अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्दै अर्को ठूलो एआई पूर्वाधार सम्झौता गरेको छ। यसपटक कम्पनीले अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) सँग २ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको सम्झौता गरेको हो। आम्दानी र नाफामा भएको राम्रो वृद्धिका साथै पोस्टपेड फोनका नयाँ ग्राहक र कुल नयाँ खाताको संख्यामा उल्लेख्य वृद्धि भएपछि भेराइजनले सोमबार लगातार तेस्रो त्रैमासिकमा पूरै आर्थिक वर्षका लागि आफ्नो ...

गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
१२ कात्तिक, काठमाडौं। गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ । गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित […] The post गुगलले सार्वजनिक ...


