Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा
Photo / Coverage: फरकधार

एसिसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । टोलीमा बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम र कुशल भुर्तेल रहेका छन् । त्यस्तै, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोराको टोलीमा पुनरागमन भएको छ । अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनालले पनि टोलीमा स्थान बनाएका छन् । नेप...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने
PoliticsJust now

स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने

काठमाण्डु – स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीमा निर्वाचन आयोग र सरकार लागेको छ । स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्था सिर्जना हुन नदिन २०८४ बैशाखभित्रै चुनाव गरिसक्ने तयारी छ । तर स्थानीय चुनाव चैत वा बैशाख कुन महिना गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मंसिर […] ...

काठमाण्डुपाटी
बिहान उठेपछि ओछ्यान मिलाउने बानी किन राम्रो ?
PoliticsJust now

बिहान उठेपछि ओछ्यान मिलाउने बानी किन राम्रो ?

दिनको सुरुवात सानो तर राम्रो कामबाट गर्न चाहनुहुन्छ? बिहान उठेपछि आफ्नो ओछ्यान मिलाउने बानी बसाल्नुहोस्। यो सामान्य कामले पनि तपाईंको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। मनोवैज्ञानिक दृष्टिले साना काम पूरा गर्दा उपलब्धिको अनुभूति र आत्मअनुशासन विकास गर्न सहयोग पुग्छ। बिहान ओछ्यान मिलाउनुका ५ फाइदा :  दिनको सुरुवात व्यवस्थित र सकारात्मक हुन्छ। अनुशासन र जिम्मेवारीको भावना विकास हुन्छ। आफ्नो कोठा सफा र व्यवस्थित राख्न मद्दत ...

फरकधार
राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?
PoliticsJust now

राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?

राति सुत्नुअघि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन सक्छ, तर धेरै पानी पिउनु भने हानिकारक हुन सक्छ। शरीरमा पानीको मात्रा सन्तुलित राख्न पानी आवश्यक हुन्छ। सुत्नुअघि थोरै पानी पिउँदा शरीरमा पानीको कमी हुनबाट जोगिन मद्दत पुग्छ। तर धेरै पानी पिउँदा राति पटक–पटक पिसाब लाग्ने र निद्रामा बाधा पुग्ने समस्या हुन सक्छ। ध्यान दिनुपर्ने कुरा तिर्खा लागेको छ भने थोरै पानी पिउनुहोस्। सुत्नुअघि एकैपटक ...

फरकधार
पोखरासँग हार्‍यो काठमाडौं, शीर्ष दुईमा पुग्ने सपना अधुरै
PoliticsJust now

पोखरासँग हार्‍यो काठमाडौं, शीर्ष दुईमा पुग्ने सपना अधुरै

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले शानदार जित हात पारेको छ । पोखराले शीर्ष दुईमा स्थान बनाउने लक्ष्यमा रहेको काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । यससँगै पोखराले जितका साथ आफ्नो एनपिएल यात्रा टुंग्याएको छ । पोखराले दिएको २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play