Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदन खुलाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। अर्यालले मंसिरको दोस्रो या तेस्रो साताभित्रमा सदन खुलिसक्ने दाबी गरेका हुन्। सरकारसँग सल्लाहपछि सदन खुल्ने विषयको निधो लाग्ने उनको भनाइ छ । ‘मङ्सिर दोस्रो तेस्रो साताभित्रमा सदन बोलाइसक्ने गरी सरकारसँग परामर्श गर्ने तयारीमा छु । छठ लगत्तै परामर्शमा जुट्नेछु। विपक्षीहरूबाट सदन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महानिरीक्षक परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
PoliticsJust now

महानिरीक्षक परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन

विधि, नियम र कानुनी प्रक्रियाभन्दा आदेश र शक्तिका आधारमा मुलुक सञ्चालन हुने प्रवृत्तिले देशलाई गम्भीर सङ्कटतर्फ लैजान सक्ने उनले बताए । ...

हाम्राकुरा
आईजीपी हेरफेरबारे सरकार भन्छ : पार्टीबाटै निर्देशन थियो, रास्वपा भन्छ : यो निर्णय गर्दा कुनै खबर थिएन
PoliticsJust now

आईजीपी हेरफेरबारे सरकार भन्छ : पार्टीबाटै निर्देशन थियो, रास्वपा भन्छ : यो निर्णय गर्दा कुनै खबर थिएन

काठमाण्डु- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णयलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच मत बाझिएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीकै निर्देशनअनुसार आईजीपीको जिम्मेवारी हेरफेर गरिएको दाबी गरेका छन् । उता रास्वपा प्रवक्ता जगदीश खरेलले यस विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको र हस्तक्षेप पनि नगरेको बताएका छन्। […] ...

काठमाण्डुपाटी
बैंक तथा वित्तीय क्षेत्रको साइबर सुरक्षाका लागि एआई अनुसन्धान अनुदान घोषणा
PoliticsJust now

बैंक तथा वित्तीय क्षेत्रको साइबर सुरक्षाका लागि एआई अनुसन्धान अनुदान घोषणा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ । आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयताका जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने ...

फरकधार
नयाँ आईजीपीबारे ओलीको टिप्पणी : अह्राएको काम गर्छ भनेर बनाएको होला
PoliticsJust now

नयाँ आईजीपीबारे ओलीको टिप्पणी : अह्राएको काम गर्छ भनेर बनाएको होला

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक परिवर्तनबारे कडा टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बुधबारको क्याबिनेटबाट ३३ औँ आईजीपी दानबहादुर कार्कीलाई हटाएर उनका ब्याची डा. मनोज केसीलाई नियुक्त गरिसकेको छ। कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सल्लाहकार बनाउने निर्णय […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play