सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकारको सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको मात्रै सरोकारको विषय नभएको उनले बताए । प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो ।
मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा

Read Complete Original Article
Published originally on कान्तिपुर






