Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सकियो प्रधानमन्त्री शाह र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सकियो प्रधानमन्त्री शाह र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता
Photo / Coverage: नेपालखबर

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा....

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ
Latest NewsJust now

मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकको सम्बन्धमा मात्रै सीमित नरहेको बताएका छन्।  उनले दुवै देशको इतिहास, संस्कृति र परम्परा एकअर्कासँग जोडिएको उल्लेख गर्दै नेपालबिना भारतको धाम पनि अधुरो रहेको बताएका हुन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतका... ...

नेपालखबर
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’
Latest NewsJust now

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्न सरकार तयार रहेको बताएका छन् । उनले […] ...

लोकपथ
नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन
Latest NewsJust now

नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सडक तथा सीमा सम्पर्क सञ्जाललाई थप मजबुत बनाइने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारतको उत्तराखण्ड र नेपाललाई जोड्ने धार्चुलास्थित सडक पुलको उद्घाटन गरिएको जानकारी दिएका छन्।  त्यस्तै, बनबासामा एकीकृ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement