शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]
![शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/NP_KTM_DSC04771_6ieWEhFh5C.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि थिइन् । ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा.गोविन्द टण्डन
काठमाडौँ । नेपालको सांस्कृतिक क्षेत्रमा डागोविन्द टण्डन स्थापित नाम हो। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन्। गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष पनि हुन् । संस्कृतिविद् टण्डनसँग दसैँको सांस्कृतिक पक्षमा रही अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ । दसैँको धार्मिक, सांस्कृतिक ...

फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि कर्फ्युको आह्वान
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन्। ...

के हो रास्वपाको स्थानीय तहका उम्मेदवार छान्ने क्यान्डिडेट क्लब ?
रास्वपाले ७ सय ५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ । ...

अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि
अछामको चौरपाटी गाउँपालिका–७, मार्कुस्थित बज्रयोगिनी माताको मन्दिरमा देवीलाई प्रसन्न पार्ने धार्मिक विश्वासका साथ सयौँ राँगाको बलि दिने परम्परा रहेको छ। देवीको पूजाआजा तथा धार्मिक अनुष्ठानका क्रममा राँगाहरूलाई लखेट्दै काट्ने गरिन्छ। यस परम्परालाई स्थानीयवासीले धार्मिक आस्था र परम्परासँग जोडेर हेर्ने गरेका छन्। ...


