Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

10/19/2026, 7:03:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

अछामको चौरपाटी गाउँपालिका–७, मार्कुस्थित बज्रयोगिनी माताको मन्दिरमा देवीलाई प्रसन्न पार्ने धार्मिक विश्वासका साथ सयौँ राँगाको बलि दिने परम्परा रहेको छ। देवीको पूजाआजा तथा धार्मिक अनुष्ठानका क्रममा राँगाहरूलाई लखेट्दै काट्ने गरिन्छ। यस परम्परालाई स्थानीयवासीले धार्मिक आस्था र परम्परासँग जोडेर हेर्ने गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on समयपोष्ट

Visit Publisher Site →

Related News

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला
ताजा खबरJust now

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

राँझा – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् । ‘महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण […] ...

काठमाण्डुपाटी
नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै सन्दीप लामिछानेले साटे खुसी
ताजा खबरJust now

नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै सन्दीप लामिछानेले साटे खुसी

काठमाडौँ । नेपाली क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध जित हासिल गरेसँगै छैटौँ स्थानमा रहेर नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै खुसी... ...

रातोपाटी
बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ
ताजा खबरJust now

बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ

काठमाडौं । अभिनेता टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ । मुम्बई प्रहरीले उनीहरू हत्या गर्ने योजनासहित आएको दाबी गरेको छ। पक्राउ पर्नेमा हरियाणाका दुई र बिहारका एक जना छन् । उनीहरू जयपुर हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लरेन्स बिश्नोई समूहसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका ...

कर्पोरट खबर
गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए
ताजा खबरJust now

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play