उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन्। यूके-नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाबीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने ...
व्यवसायीका समस्या समाधान गर्न ९० दिने कार्ययोजना ल्याउँदै छौं: उद्योगमन्त्री साह

Read Complete Original Article
Published originally on नेपालखबर






