१० मंसिर, काठमाडौं । ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने नारासहित १४औं किन्डर ओलम्पिक आयोजना हुने भएको छ। अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुनेछन्। आयोजकका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी आयोजना हुने किन्डर…
१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने

Read Complete Original Article
Published originally on अनलाइन खबर






