Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

फुटबलर रहीम स्टर्लिङलाई १२ महिनाको जेल सजाय

Share:WhatsAppFacebookX (Twitter)Telegram
फुटबलर रहीम स्टर्लिङलाई १२ महिनाको जेल सजाय
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, काठमाडौं । इंग्ल्यान्डका पूर्वफुटबलर रहिम स्टर्लिङलाई नाइट्रस अक्साइड सेवन गर्दै तीव्र गतिमा गाडी चलाएको कसुरमा १२ महिनाको जेल सजाय सुनाइएको छ। यद्यपी उक्त सजाय १८ महिनाका लागि निलम्बन समेत गरिएको छ। ३१ वर्षीय स्टर्लिङले लम्बोर्गिनी उरुस चलाउँदै बेलायतका विभिन्न सडक र मोटरवेमा लापरबाही गरेको तथा नाइट्रस अक्साइड राखेको आरोप स्वीकार गरेका थिए। गत…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, नेपाल ल्याइँदै
OthersJust now

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, नेपाल ल्याइँदै

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। उनी कहाँबाट पक्राउ परेका हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन। यद्यपि, गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कोलकाताबाट पक्राउ गरी नेपाल ल्याइँदै छ। अर्यालविरुद्ध मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी ...

पर्दाफास
मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य
OthersJust now

मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य

१० मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । काउन्सिलले सुचना जारी गर्दै यस्ता प्रमाणपत्रका लागि आवेदन दिँदा प्यान र कर चुक्ता प्रमाणपत्रसहित आवश्यक थप कागजात पेस गर्न चिकित्सक तथा सेवाग्राहीलाई आग्रह गरेको हो ।… ...

अनलाइन खबर
१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने
OthersJust now

१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने

१० मंसिर, काठमाडौं । ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने नारासहित १४औं किन्डर ओलम्पिक आयोजना हुने भएको छ। अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुनेछन्। आयोजकका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी आयोजना हुने किन्डर… ...

अनलाइन खबर
विश्वकप छनोटअघि आयरल्यान्डले पाकिस्तान गएर ओडीआई सिरिज खेल्ने
OthersJust now

विश्वकप छनोटअघि आयरल्यान्डले पाकिस्तान गएर ओडीआई सिरिज खेल्ने

१० मंसिर, काठमाडौं । आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement