Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विराटनगरलाई ठूलो झट्का, लयमा रहेका लोकेश पनि आउट

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरलाई ठूलो झट्का, लयमा रहेका लोकेश पनि आउट
Photo / Coverage: फरकधार

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्स दबाबमा परेको छ । १ सय ३३ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले महत्वपूर्ण ब्याटर लोकेश बमलाई गुमाएको छ । प्रतियोगिताभर उत्कृष्ट लयमा रहेका ओपनिङ ब्याटर लोकेश २७ बलमा ३३ रन बनाएर पवेलियन फर्किएका छन् । उनले आफ्नो इनिङ्समा महत्वपूर्ण योगदान दिए पनि टोलीलाई जिततर्फ अघि बढाउन सकेनन् । लोकेशको विकेटसँगै विराटनगरलाई ठूलो झट्का लागेको छ । उनी आउट भएपछि विराटनगरमाथि दबाब थपिएको छ । यो समाचार तयार पार्दासम्म विराटनगरले ११ ओभ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दिल्लीमा एक वर्षमा २०० दिन विषाक्त हावा, काठमाडौं पनि प्रदूषणको चपेटामा
PoliticsJust now

दिल्लीमा एक वर्षमा २०० दिन विषाक्त हावा, काठमाडौं पनि प्रदूषणको चपेटामा

हावा नदेखिने भएकाले यसको खतरा पनि सजिलै देखिँदैन । तर मानिसले प्रत्येक क्षण लिइरहेको साससँगै शरीरभित्र प्रवेश गर्ने सूक्ष्म प्रदूषक कणले स्वास्थ्यमा दीर्घकालीन क्षति पुर्‍याइरहेका छन् । दक्षिण एसियाका प्रमुख सहरहरूको वायु गुणस्तरसम्बन्धी तथ्यांकले स्वच्छ हावामा सास फेर्न पाउनु नै चुनौती बन्दै गएको देखाएको छ । भारतको राजधानी नयाँदिल्लीमा वर्षका करिब २०० दिन वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक स्तरमा पुग्ने गरेको ...

फरकधार
मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान
PoliticsJust now

मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभा अन्तर्गतको […] ...

काठमाण्डुपाटी
एनपिएलबाट पोखरा बाहिरियो, विराटनगरको प्लेअफ प्रवेशको सम्भावना बलियो
PoliticsJust now

एनपिएलबाट पोखरा बाहिरियो, विराटनगरको प्लेअफ प्रवेशको सम्भावना बलियो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिएको छ । बिहीबार विराटनगर किंग्ससँग पराजित भएपछि पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरालाई ४ विकेटले पराजित गरेको हो ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । पोखराका लागि युवराज सिंह सम्राले ४७ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play