नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिएको छ । बिहीबार विराटनगर किंग्ससँग पराजित भएपछि पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरालाई ४ विकेटले पराजित गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । पोखराका लागि युवराज सिंह सम्राले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रन बनाएका थिए । विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै...
एनपिएलबाट पोखरा बाहिरियो, विराटनगरको प्लेअफ प्रवेशको सम्भावना बलियो

Read Complete Original Article
Published originally on फरकधार






