Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान
Photo / Coverage: काठमाण्डुपाटी

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभा अन्तर्गतको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इटालीको समुद्रमा एकैपटक देखिए दुई जलभुमरी, आकाश र समुद्र जोडिएको अद्भुत दृश्य
PoliticsJust now

इटालीको समुद्रमा एकैपटक देखिए दुई जलभुमरी, आकाश र समुद्र जोडिएको अद्भुत दृश्य

इटालीको समुद्री तटमा एकैपटक दुईवटा जलभुमरी (वाटरस्पाउट) बनेको दुर्लभ दृश्य देखिएको छ । एक साताअघि इटालीको चर्चित पर्यटकीय टापु काप्री नजिकै समुद्रको सतहबाट आकाशतर्फ फैलिएका दुईवटा घुमाउरा हावाका स्तम्भ देखिएका हुन् । काप्री टापुनजिकै रहेका प्रसिद्ध फारालियोनी चट्टानी संरचनाको आसपास यो प्राकृतिक घटना देखिएको हो । समुद्रमाथि एकैपटक दुईवटा जलभुमरी बनेपछि त्यहाँको दृश्य निकै आकर्षक र अनौठो देखिएको थियो । सार्वजनिक भएको ...

फरकधार
दिल्लीमा एक वर्षमा २०० दिन विषाक्त हावा, काठमाडौं पनि प्रदूषणको चपेटामा
PoliticsJust now

दिल्लीमा एक वर्षमा २०० दिन विषाक्त हावा, काठमाडौं पनि प्रदूषणको चपेटामा

हावा नदेखिने भएकाले यसको खतरा पनि सजिलै देखिँदैन । तर मानिसले प्रत्येक क्षण लिइरहेको साससँगै शरीरभित्र प्रवेश गर्ने सूक्ष्म प्रदूषक कणले स्वास्थ्यमा दीर्घकालीन क्षति पुर्‍याइरहेका छन् । दक्षिण एसियाका प्रमुख सहरहरूको वायु गुणस्तरसम्बन्धी तथ्यांकले स्वच्छ हावामा सास फेर्न पाउनु नै चुनौती बन्दै गएको देखाएको छ । भारतको राजधानी नयाँदिल्लीमा वर्षका करिब २०० दिन वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक स्तरमा पुग्ने गरेको ...

फरकधार
एनपिएलबाट पोखरा बाहिरियो, विराटनगरको प्लेअफ प्रवेशको सम्भावना बलियो
PoliticsJust now

एनपिएलबाट पोखरा बाहिरियो, विराटनगरको प्लेअफ प्रवेशको सम्भावना बलियो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिएको छ । बिहीबार विराटनगर किंग्ससँग पराजित भएपछि पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरालाई ४ विकेटले पराजित गरेको हो ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । पोखराका लागि युवराज सिंह सम्राले ४७ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play