जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन्।
सर्वसाधारणको घरमा बसेर जनकपुरमा सपरिवार छठ मनाउँदै रवि लामिछाने

Read Complete Original Article
Published originally on हाम्राकुरा

जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन्।
Published originally on हाम्राकुरा

सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी अनु परियार र पाकिस्तानी युवक अब्दुल्लाहको सम्बन्ध इन्गेजमेन्टलगत्तै विवादमा परेको छ । अब्दुल्लाहको दुबईमा अर्की नेपाली युवतीसँग पनि प्रेमसम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि उनीहरूको सम्बन्धमा नयाँ मोड आएको हो । अनु र अब्दुल्लाहले हालै इन्गेजमेन्ट गरेका थिए । तर इन्गेजमेन्ट सार्वजनिक भएको केही घण्टामै दुबईमा बस्ने एक युवतीले अब्दुल्लाह आफ्नो प्रेमी भएको दाबी गरेपछि सामाजिक सञ्जालमा ...

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउनका लागि मधेस झर्दैछन् । लामिछानले जनकपुरधामस्थित गंगासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक छठ मनाउन लागेका हुन् । यसअघि नै उनको स्नान गर्ने रहर भएका कारण मधेस झर्न लागेको बताइएको छ। श्रीमती निकिता पौडेल लामिछानेसँग विधिपूर्वक व्रत गर्दै छठ […] ...

इटालीको समुद्री तटमा एकैपटक दुईवटा जलभुमरी (वाटरस्पाउट) बनेको दुर्लभ दृश्य देखिएको छ । एक साताअघि इटालीको चर्चित पर्यटकीय टापु काप्री नजिकै समुद्रको सतहबाट आकाशतर्फ फैलिएका दुईवटा घुमाउरा हावाका स्तम्भ देखिएका हुन् । काप्री टापुनजिकै रहेका प्रसिद्ध फारालियोनी चट्टानी संरचनाको आसपास यो प्राकृतिक घटना देखिएको हो । समुद्रमाथि एकैपटक दुईवटा जलभुमरी बनेपछि त्यहाँको दृश्य निकै आकर्षक र अनौठो देखिएको थियो । सार्वजनिक भएको ...

हावा नदेखिने भएकाले यसको खतरा पनि सजिलै देखिँदैन । तर मानिसले प्रत्येक क्षण लिइरहेको साससँगै शरीरभित्र प्रवेश गर्ने सूक्ष्म प्रदूषक कणले स्वास्थ्यमा दीर्घकालीन क्षति पुर्‍याइरहेका छन् । दक्षिण एसियाका प्रमुख सहरहरूको वायु गुणस्तरसम्बन्धी तथ्यांकले स्वच्छ हावामा सास फेर्न पाउनु नै चुनौती बन्दै गएको देखाएको छ । भारतको राजधानी नयाँदिल्लीमा वर्षका करिब २०० दिन वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक स्तरमा पुग्ने गरेको ...