भैरहवा- देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीमा थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि पक्राउ परेका दुई जनासहित त्यही आरोपमा नियन्त्रणमा लिइए थियो । अब पक्राउ पर्नेको संख्या पाँच पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–७, कान्छीबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि […]
देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






