विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (सिबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ । गृह मन्त्रालयका अनुसार सोमबार (मंसिर ७ गते) साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा उक्त प्रणालीको परीक्षण गरिएको हो । गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा प्रणालीको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालकै प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यो प्रणाली विपद् पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाउन...
विपद् पूर्वसूचनामा नेपालको प्राविधिक फड्को, सिबीएस परीक्षण सफल

Read Complete Original Article
Published originally on फरकधार






