Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
Photo / Coverage: फरकधार

‘चार वर्ष भयो भाइटिकामा बहिनीहरुसँग टिका नलगाएको । यस पटक त नेपाल गएर टिका लगाउन पाइन्छ कि भनेर योजना बनाउँदै थिए तर सम्भव भएन’, लण्डनमा बसोबास गर्ने बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी तिहार सम्झदै न्यास्रो मानिरहेका छन् ।  दाङ घोराहीका स्थायी बासिन्दा पत्रकार योगी पेशाका शिलशिलामा विदेश बस्न थालेका थुप्रै भयो । उनी सम्भव भएसम्म नेपाल आउन खोज्छन् । नेपाली चाडपर्व र संस्कृतिलाई हृदयदेखी सम्मान गर्ने योगी नेपाल जान नसक्दा लण्डनमै आफूलाई व्यस्त राख्ने प्रयत्न गर्छन् । चार जना बहिनीका दाजु पत्रकार य...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्लेअफमा पुग्ने सम्भावना कसको बलियो ?
PoliticsJust now

प्लेअफमा पुग्ने सम्भावना कसको बलियो ?

आठ टोली, एउटै लक्ष्य र उपाधिका लागि कडा प्रतिस्पर्धा । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा अब प्लेअफको दौड रोचक बन्दै गएको छ । कुनै टोलीले आफ्नो दबदबा कायम राखेको छ त कुनै टोलीले उतारचढावबीच पनि बलियो पुनरागमनको संकेत दिएको छ । लिग चरणका खेलहरू अघि बढ्दै जाँदा एउटा प्रश्नले सबैको ध्यान खिचेको छ-  यसपटक प्लेअफमा पुग्ने चार टोली ...

फरकधार
नयाँ संसदमा नेतान्याहुलाई विपक्षीको चुनौती, अब के गर्लान् ?
PoliticsJust now

नयाँ संसदमा नेतान्याहुलाई विपक्षीको चुनौती, अब के गर्लान् ?

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ । संसद्मा उहाँको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानून खारेजी र संसदीय नेतृत्व परिवर्तनका विषयमा चुनौती थपिन सक्छ । नयाँ १२० सदस्यीय संसद्ले मङ्गलबारदेखि काम सुरु गर्दैछ । राष्ट्रपति आइज्याक हर्जोगले पूर्वसैनिक प्रमुख गदी आइसेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । तर ...

फरकधार
प्रदेशको बाहुल्यतामा रहेका भाषा र संस्कृतिको प्रवर्द्धन गर्नु संघीयताको सुन्दर पक्ष : मुख्यमन्त्री किरण थापामगर
PoliticsJust now

प्रदेशको बाहुल्यतामा रहेका भाषा र संस्कृतिको प्रवर्द्धन गर्नु संघीयताको सुन्दर पक्ष : मुख्यमन्त्री किरण थापामगर

काठमाडौं, कात्तिक २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीयताको सुन्दर पक्ष भनेकै प्रदेशमा रहेका विभिन्न जातजाति, भाषा, संस्कृति र मौलिक पहिचानलाई राज्यले सम्मान गर्दै संरक्षण र प्रवर्द्धनका लागि प्राथमिकता दिनु रहेको बताउनुभएको छ। नेपाल संवत् ११४७ को अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसको संरक्षण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले ...

जनताटाइम्स
तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना, कसैलाई झिलिमिलीको रमाइलो
PoliticsJust now

तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना, कसैलाई झिलिमिलीको रमाइलो

कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ । परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो । अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन् । त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ । उनले तिहारमा पछिल्लो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play