कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ । परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो । अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन् । त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ । उनले तिहारमा पछिल्लो समयमा काठमाडौंको माहोल पनि विशेष लाग्ने बताउँदै सहर झिलिमिली हुने र सबैको घरमा छुट्टै रौनक देखिने बताए । बाल्यकालमा समूह बनाएर देउसीभ...
तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना, कसैलाई झिलिमिलीको रमाइलो

Read Complete Original Article
Published originally on फरकधार






