काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिम र निक्षेप परिचालनको अवस्था वर्गअनुसार फरक देखिएको छ । वित्त कम्पनीमा निष्क्रिय कर्जाको अनुपात १० प्रतिशत नाघेको छ भने विकास बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४ प्रतिशतभन्दा माथि पुगेको छ । वाणिज्य बैंकमा भने सीडी अनुपात ७० प्रतिशतभन्दा कम छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्त २०८३ सम्मको तथ्…
वित्त कम्पनीको खराब कर्जा १० प्रतिशत नाघ्यो, विकास बैंकको सीडी अनुपात ८४ प्रतिशत
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






