Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

विज्ञ टोलीसहित फेरि भोटेकोशी पुगे गगन थापा, प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
विज्ञ टोलीसहित फेरि भोटेकोशी पुगे गगन थापा, प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
Photo / Coverage: फरकधार

नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् ।  भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।  बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने उद्देश्यले थापा विज्ञ टोलीसहित प्रभावित क्षे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएल फाइनलपछि मुन्सेले भने– यो जित सम्पूर्ण टोलीको मेहनतको फल हो
PoliticsJust now

एनपिएल फाइनलपछि मुन्सेले भने– यो जित सम्पूर्ण टोलीको मेहनतको फल हो

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मेहनतको प्रतिफल भएको बताएका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधि जितेपछि प्रतिक्रिया दिँदै मुन्सेले पछिल्ला केही वर्षदेखि लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि ...

फरकधार
बाह्रै महिना पर्यटकको रोजाइमा गोसाइँकुण्ड, बाढीपछि फेरि फर्कियो चहलपहल
PoliticsJust now

बाह्रै महिना पर्यटकको रोजाइमा गोसाइँकुण्ड, बाढीपछि फेरि फर्कियो चहलपहल

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा ...

फरकधार
मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ
PoliticsJust now

मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ

जनकपुर– मधेसमा जनता समाजवादी पार्टीबाट सरोज कुमार यादवले मुख्यमन्त्रीमा शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपेनताको सपथ ग्रहण गराए । कसैले बहुमत पुर्‍याएर दाबी नगरेपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले यादवले शपथ ग्रहण गरेका हुन्। मधेसमा नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीको […] ...

काठमाण्डुपाटी
धरान महिला गोल्डकपमा एपिएफको दबदबा, पुलिसलाई हराउँदै ऐतिहासिक उपाधि
PoliticsJust now

धरान महिला गोल्डकपमा एपिएफको दबदबा, पुलिसलाई हराउँदै ऐतिहासिक उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play