Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सुन तोलामा २ लाख ४३ हजारभन्दा तल भर्यो, २० दिनमै करिव ९६ हजाले घट्यो मुल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन तोलामा २ लाख ४३ हजारभन्दा तल भर्यो, २० दिनमै करिव ९६ हजाले घट्यो मुल्य
Photo / Coverage: नेपालबहस

• सुनको मूल्यमा निरन्तर गिरावट आएको छ, एक महिनामा झण्डै ९६ हजारले घटेको छ। • आज सुनको मूल्य तोलामा २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको छ, जबकि चाँदीको मूल्य ३ हजार ६५ रुपैयाँमा पुगेको छ। • अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य क्रमशः ३ हजार ५२४.८ र ४०.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मकालु हिमाल
Latest NewsJust now

मकालु हिमाल

सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ छयाङकुटी डाँडाबाट देखिएको विश्वको पाँचौं अग्लो मकालु हिमाल (८४६३ मि.) र चिचिला गाउँपालिका–२ आहाले गाउँ हुदैं गएको नौ सय मेगावाट अरुण तेस्रो जलविद्... ...

गोरखापत्र
स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्‍यो बीमा व्यवस्थापन सूचना प्रणाली
Latest NewsJust now

स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्‍यो बीमा व्यवस्थापन सूचना प्रणाली

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक... ...

रातोपाटी
प्राङ्गारिक खेती गर्न टेम्केमैयुङले ७५ प्रतिशत अनुदान दिने
Latest NewsJust now

प्राङ्गारिक खेती गर्न टेम्केमैयुङले ७५ प्रतिशत अनुदान दिने

भोजपुर, मङ्सिर ५ गते । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन... ...

गोरखापत्र
गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग
Latest NewsJust now

गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग

काठमाडौं । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय रहेको बानेश्वर हाइटस्थित गोल्याण टावरको वातावरण शुक्रबार अरू दिनभन्दा फरक थियो । कार्यालयमा हुने नियमित चहलपहलभन्दा बालबालिकाको हाँसो, उत्साह र उमंग देखिन्थ्यो । कोही चित्र कोर्दै थिए भने कोही फेस पेन्टिङ र माटोका खेलौना बनाउन व्यस्त । कतिपय बालबालिका खेल जित्ने दाउमा थिए भने केही चाहिँ अडिटोरियम हलको रंगीचंगी दृश्य ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play