Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

एनपिएल फाइनलपछि मुन्सेले भने– यो जित सम्पूर्ण टोलीको मेहनतको फल हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल फाइनलपछि मुन्सेले भने– यो जित सम्पूर्ण टोलीको मेहनतको फल हो
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मेहनतको प्रतिफल भएको बताएका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधि जितेपछि प्रतिक्रिया दिँदै मुन्सेले पछिल्ला केही वर्षदेखि लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि यसपटकको सफलता विशेष रहेको बताए । ‘म अन्तिम समयमा टोलीमा जोडिएको हुँ ।...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विवादमा तानिएका एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटमा बयान दिन सहमत
PoliticsJust now

विवादमा तानिएका एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटमा बयान दिन सहमत

एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएका हुन्। एक चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग हुआङको सम्बन्ध रहेको आरोपबारे सांसदहरूले अनुसन्धान गरिरहेका छन्। न्युयोर्क टाइम्सको एक रिपोर्टपछि हुआङमाथि अमेरिकी सांसदहरूको ध्यान झन् बढेको छ। ती महिलासँग हुआङको प्रेम सम्बन्ध रहेको उक्त ...

फरकधार
दुई अर्ब डलरको सहुलियतपूर्ण ऋण र अनुदान प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा सहमति जुटेन
PoliticsJust now

दुई अर्ब डलरको सहुलियतपूर्ण ऋण र अनुदान प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा सहमति जुटेन

काठमाडौं, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले प्रस्ताव गरेको दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदानमा भारत सकारात्मक देखिएको छ । तर, नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई रुट उपलब्ध गराउने विषयमा भने दुई देशबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको पूर्वसन्ध्यामा दुवै देशका अधिकारीबीच भएको छलफलमा आर्थिक सहयोगको प्रस्तावप्रति भारतले ...

जनताटाइम्स
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
PoliticsJust now

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा […] ...

लोकपथ
दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री साह
PoliticsJust now

दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री साह

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र साहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै यसपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गर्नुभएको हो । उहाँले सन्देशमा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play